Vision

सहकार्यको समाजमा लगनशिल पाईलाहरुलाई उध्मशिलताको बाटोबाट राष्ट्र निर्माणको कार्यमा समर्पित बन्न सम्पुर्ण सहयोग प्रदान गर्ने एक नमुना सहकारी संस्था बन्ने छ।

Mission

सदस्याहरुका मेहनेती हात हारुलाई साधन र प्रबिधिको कमि हुन नदिई उपलब्ध साधन र स्रोतको उच्चतम सदुपयोग गर्न सक्छ्यम बनाई समुन्नत समाजको बिकास गर्ने।